एनआरएनए विवाद मिलाउन संस्थापक अध्यक्ष डा. महतो सकृय

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक विवाद सल्टाउन संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सकृयता देखिएका छन् । गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार संघको विवाद मिलाउन परराष्ट्र मन्त्री डा. नारायण खड्काले एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई आग्रह गरे पछि उनले सहमतिको पहल शुरु गरेका हुन् । स्रोतका अनुसार परराष्ट्र मन्त्री डा नारायण खड्काले … Continue reading एनआरएनए विवाद मिलाउन संस्थापक अध्यक्ष डा. महतो सकृय